प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

अनलाइनसमय |
२४ असार २०८३
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं, २४ असार । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।

बैठकका क्रममा नेकपा (एमाले)का सांसद राजेन्द्र राईले सभामुखलाई ‘कान सुन्नुहुन्छ कि हुन्न?’ भन्दै प्रश्न गरेपछि सदनमा विवाद उत्पन्न भएको थियो । त्यसपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस