casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको आईपीओ बाँडफाँट

अनलाइनसमय |
१९ असार २०८३
माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको आईपीओ बाँडफाँट

काठमाडौं, १९ असार । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) शुक्रबार बिहान बाँडफाँट गरेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलको कार्यालयमा गोलाप्रथामार्फत आईपीओ बाँडफाँट गरिएको हो ।

कम्पनीले असार ३ गतेदेखि ८ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १४ लाख २७ हजार ६०० कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो । यसबाट कम्पनीले कुल १४ करोड २७ लाख ६० हजार रुपैयाँ बराबरको पूँजी संकलन गरेको छ ।

आईपीओमा कुल २८ लाख ६२ हजार ९०९ जनाबाट ३ करोड ६ लाख ५५ हजार ४३० कित्ता शेयर खरिदका लागि आवेदन परेको थियो । तीमध्ये २८ लाख १५ हजार ६७९ आवेदन स्वीकृत भएका छन् भने बाँकी आवेदन विभिन्न कारणले रद्द भएका छन् ।

मागभन्दा धेरै आवेदन परेकाले गोलाप्रथा प्रणालीबाट शेयर बाँडफाँट गरिएको हो। यसअनुसार १ लाख ४२ हजार ७६० जना आवेदकले जनही १० कित्ताका दरले कम्पनीको आईपीओ प्राप्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun