आज मन्त्रिपरिषद् बैठक बस्दै

अनलाइनसमय |
१८ असार २०८३
आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं, १८ असार । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज मन्त्रिपरिषद् बैठक बोलाएको छ ।

सरकारका प्रवक्ता तथा शिक्षा एवं खेलकुदमन्त्री सस्मित पोखरेलको सचिवालयका अनुसार बैठक दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना हुनेछ ।

बैठकमा समसामयिक सरकारी विषयमा छलफल हुनुका साथै विभिन्न नीतिगत तथा प्रशासनिक निर्णय गरिने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस