आज मन्त्रिपरिषद् बैठक बस्दै

अनलाइनसमय |
८ वैशाख २०८३
आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं, ८ वैशाख । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ ।

प्रधानमन्त्री बालेन्द्र शाहले दिउँसो ३ः३० बजेका लागि बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस