रास्वपाले वैशाख १५ बाट जिल्ला अधिवेशन सुरु गर्ने

अनलाइनसमय |
६ वैशाख २०८३
रास्वपाले वैशाख १५ बाट जिल्ला अधिवेशन सुरु गर्ने

काठमाडौं, ६ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने भएको छ ।

आइतबार बसेको पार्टीको सचिवालय बैठकले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको हो । यसअघि सङ्गठन विभागको बैठकले अधिवेशनको कार्यतालिका तय गरेको थियो ।

यस्तै, आजको बैठकले भोलि (सोमबार) बस्ने केन्द्रीय समिति सचिवालय बैठकका एजेन्डा अनुमोदन गर्ने कार्यसूची पनि तय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस