आज मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

अनलाइनसमय |
२४ चैत २०८२
आज मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

काठमाडौं, २४ चैत । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान गरेका छन् । बैठक दिउँसो १ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने जानकारी गृहमन्त्री सुधन गुरुङको सचिवालयले दिएको हो ।

उक्त बैठकमा समसामयिक विषयहरूमा छलफल गर्दै विभिन्न निर्णयहरू गरिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस