casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

अफगानिस्तानमा भूकम्प जाँदा १२ जनाको मृत्यु

अनलाइनसमय |
२२ चैत २०८२
अफगानिस्तानमा भूकम्प जाँदा १२ जनाको मृत्यु

काठमाडौं, २२ चैत । उत्तरी अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्प जाँदा १२ जनाको मृत्यु भएको छ । भुकम्पमा थप ४ जना घाइते भएको उप–सरकारी प्रवक्ता हाम्दुल्लाह फिट्रातले जानकारी दिएका छन् ।

यो भूकम्पले राजधानी काबुल सहित पञ्जशिर, लोगार, नङ्गरहार, लगमान र नुरिस्तान प्रदेशका समुदायहरू प्रभावित भएका छन् । मानवीय क्षतिका साथै ३८ वटा आवासीय घरहरूमा क्षति पुगेको र कुल ४० परिवार प्रभावित भएका फिट्रातले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिएका छन् ।

भूकम्पको केन्द्रबिन्दु उत्तरी बदख्शान प्रदेश को जुरम जिल्लाबाट करिब ३५ किलोमिटर दक्षिणमा, १८६.४ किलोमिटर गहिराइमा रहेको बताइएको छ । सुरुमा ३६.५५ डिग्री उत्तर अक्षांश र ७०.८५ डिग्री पूर्व देशान्तरमा निर्धारण गरिएको थियो ।

काबुल तथा आसपासका क्षेत्रमा पनि तीव्र कम्पन महसुस गरिएको थियो । अफगानिस्तान विशेष गरी भौगोलिक रूपमा सक्रिय हिन्दूकुश पर्वत क्षेत्रमा पर्ने भएकाले बारम्बार भूकम्पको जोखिममा पर्ने गर्दछ । गत वर्ष नोभेम्बरमा पनि सोही क्षेत्रमा ६.३ म्याग्निच्युडको भूकम्प जाँदा समाङ्गन र बाल्ख प्रदेशमा दुई दर्जनभन्दा बढीको मृत्यु भएको थियो भने करिब १ हजार जना घाइते भएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun