संसद्को अर्को बैठक चैत २२ गते

अनलाइनसमय |
१९ चैत २०८२
संसद्को अर्को बैठक चैत २२ गते

काठमाडौं, १९ चैत । प्रतिनिधिसभाको आजको बैठक सम्पन्न भएको छ । अब अर्काे बैठक चैत २२ गते आइतबार बस्नेछ ।

बैठकको अन्त्यमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभाको कामकारबाही सकिएको घोषणा गर्दै अर्को बैठक आगामी चैत २२ गते आइतबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको जानकारी दिए ।

‘०८२ चैत २२ गते आइतबार ११ बजे बस्ने गरी स्थगित हुन्छ’ जेष्ठ सदस्य अर्जुननरसिंह केसीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस