यी हुन् अहिलेसम्म टुंगो लागेका १० मन्त्रीको नाम

अनलाइनसमय |
१३ चैत २०८२
यी हुन् अहिलेसम्म टुंगो लागेका १० मन्त्रीको नाम

काठमाडौं, १३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) देशका ४३औँ प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।

नवनियुक्त प्रधानमन्त्री शाहले आजै दिउँसो १२ः३४ बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ । आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी पनि गरिएको छ । रास्वपा स्रोतका अनुसार हालसम्म १० जना मन्त्रीको नाम टुंगो लागिसकेको छ ।

यी हुन् १० मन्त्रीहरू

शिशिर खनाल– परराष्ट्रमन्त्री

स्वर्णिम– अर्थमन्त्री

गृहमन्त्री– सुदन गुरुङ

कानुनमन्त्री– सोविता गौतम

सामान्य प्रशासनमन्त्री– प्रतिभा रावल

महिला बालबालिका– सीता वादी

भौतिक पूर्वाधारमन्त्री– सुनील लम्लास

उद्योगमन्त्री– अमरेशकुमार सिंह

ऊर्जामन्त्री– विराज भक्त श्रेष्ठ

स्वास्थ्यमन्त्री– निशा मेहता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस