बालेनको पीएसओमा डीएसपी दीपेश बस्याल नियुक्त

अनलाइनसमय |
१३ चैत २०८२
बालेनको पीएसओमा डीएसपी दीपेश बस्याल नियुक्त

काठमाडौं, १३ चैत । प्रधानमन्त्रीको शपथ लिने तयारीमा रहेका बालेन्द्र शाह (बालेन)को निजी सुरक्षा अधिकृत (पीएसओ)मा नेपाल प्रहरीका डीएसपी दीपेश बस्याललाई खटाइने भएको छ ।

बालेनको सचिवालयका अनुसार बस्याल पीएसओ नियुक्त भइसकेका छन् ।

प्रधानमन्त्रीको सुरक्षामा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस