casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

रूसद्वारा युक्रेनमा २४ घन्टाभित्रकै ठूलो हवाई आक्रमण

अनलाइनसमय |
११ चैत २०८२
रूसद्वारा युक्रेनमा २४ घन्टाभित्रकै ठूलो हवाई आक्रमण

काठमाडौं, ११ चैत । रूसले युक्रेनमाथि पछिल्लो २४ घन्टाभित्र अहिलेसम्मकै ठूलो हवाई हमला गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मध्यपूर्वमा बढ्दो तनावका कारण विश्वको ध्यान अन्यत्र मोडिएका बेला रूसले आक्रमण तीव्र बनाएको संकेत देखिएको छ ।

बिबिसीका अनुसार उक्त अवधिमा रूसले युक्रेनमा ९४८ वटा ड्रोन प्रहार गरेको जनाएको छ । युक्रेनी पक्षका अनुसार मंगलबार बिहानदेखि मात्रै ५५६ ड्रोन आक्रमण भएका थिए भने दिउँसो पनि थप आक्रमण जारी रह्यो । दिउँसोको आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन् ।

यसअघि राति गरिएको छुट्टै आक्रमणमा पाँच जनाको ज्यान गएको थियो । उक्त आक्रमणमा ३९२ ड्रोन र ३४ मिसाइल प्रयोग गरिएको युक्रेनले जनाएको छ । रूसले एकै दिनमा ठूलो मात्रामा हवाई हतियार प्रयोग गर्दै आक्रमण तीव्र बनाएको हो ।

युनेस्कोको विश्व सम्पदा सूचीमा रहेको ल्भिभस्थित १६औं शताब्दीको बर्नार्डिन मठ पनि आक्रमणबाट क्षतिग्रस्त भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun