casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

४८ घण्टाभित्र होर्मुज स्ट्रेट नखुले इरानका ऊर्जा केन्द्र नष्ट गर्ने ट्रम्पको चेतावनी, यस्तो छ इरानको जवाफ

अनलाइनसमय |
८ चैत २०८२
४८ घण्टाभित्र होर्मुज स्ट्रेट नखुले इरानका ऊर्जा केन्द्र नष्ट गर्ने ट्रम्पको चेतावनी, यस्तो छ इरानको जवाफ

काठमाडौं, ८ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई होर्मुज स्ट्रेट खोल्न ४८ घण्टाको अल्टिमेटम दिएका छन् । ट्रम्पले यो समयावधिभित्र होर्मुज स्ट्रेट नखोलिए अमेरिकाले इरानी ऊर्जा केन्द्रहरू (पावर प्लान्टहरू) पूर्ण रूपमा ध्वस्त पार्ने चेतावनी दिएका छन् ।

विश्वको करिब २० प्रतिशत तेल र तरल प्राकृतिक ग्यास (एलएनजी) को ढुवानी यसै जलसन्धि हुँदै जान्छ, जस कारण यो जलमार्ग विश्वव्यापी तेल आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ ।

ट्रम्पले २१ मार्चको २३ः४४ जीएमटीमा आफ्नो ‘ट्रुथ सोसल’ प्लेटफर्ममा पोस्ट गरेका यस्तो चेतावनी दिएका हुन् । उनले पोस्ट लेखेका छन्, ‘यदि इरानले ठीक यसै समयदेखि ४८ घण्टाभित्र होर्मुज स्ट्रेटलाई पूर्ण रूपमा र विना कुनै धम्की खोलेन भने संयुक्त राज्य अमेरिकाले उनीहरूका विभिन्न ऊर्जा केन्द्रहरूमा प्रहार गरेर नष्ट गर्नेछ, जसको सुरुवात सबैभन्दा ठूलोबाट हुनेछ !’

ट्रम्पको यो धम्की उनले ‘इराने सम्झौता गर्न चाहन्छ, तर म चाहन्न’ भनेपछि आएको हो । यसअघि उनले इरानविरुद्धका सैन्य कारबाही घटाउने विषयमा पनि विचार गरिरहेको बताएका थिए ।

यसैबीच, इरानले पनि जवाफी चेतावनी दिँदै आफ्नो ऊर्जा पूर्वाधारमाथि आक्रमण भए मध्यपूर्वमा रहेका अमेरिकासँग सम्बन्धित सबै ऊर्जा संरचनामा प्रत्याक्रमण गर्ने जनाएको छ । ट्रम्पले “इरान सम्झौता गर्न चाहन्छ, तर म चाहन्न” भन्दै कडा अभिव्यक्ति दिएका छन् ।

दक्षिणी इजरायलमा भएका आक्रमणमा १०० भन्दा बढी व्यक्ति घाइते भएका छन । आक्रमणको लक्ष्य म्ष्mयलब लगअभिबच ाबअष्ष्तिथ नजिकको क्षेत्र रहेको बताइएको छ ।
दक्षिणी इजरायलमा भएका आक्रमणहरूमा १०० भन्दा बढी मानिस घाइते भएका छन् । आक्रमणको लक्ष्य डिमोना न्यूक्लियर फेसिलिटीबाट करिब १३ किलोमिटर टाढा रहेको क्षेत्र भएको देखिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun