काठमाडौँ १ मा रञ्जु दर्शना निर्वाचित

अनलाइनसमय |
२२ फागुन २०८२
काठमाडौँ १ मा रञ्जु दर्शना निर्वाचित

काठमाडौं, २२ फागुन । रास्वपाकी रञ्जु दर्शना प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी छन्।

काठमाडौँ क्षेत्र नम्बर १ बाट उनी विजयी भएकी हुन्।

उनले १५ हजार ४५४ मत प्राप्त गरेकी छन्। ३० वर्षे रञ्जु पहिलो पटक सिंहदरबार पुगेकी हुन्।

यो क्षेत्रबाट नेपाली कांग्रेसका प्रबल थापाले ६ हजार ३६४ मत पाएका छन्।

राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत मात्रै प्राप्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस