casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

चलचित्र विधेयक राष्ट्रिय सभाबाट पारित

अनलाइनसमय |
२८ माघ २०८२
चलचित्र विधेयक राष्ट्रिय सभाबाट पारित

काठमाडौं, २८ माघ । राष्ट्रिय सभाबाट चलचित्र विधेयक पारित भएको छ । बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री सुशीला कार्कीको तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले सभामा विधेयक पेश गरेकी थिइन्, जसलाई सभाले सर्वसम्मतिमा पारित गरेको हो ।

यो विधेयक तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले प्रस्ताव गरेका थिए ।

चलचित्र विधेयक पहिलो पटक २०८२ साल वैशाख १४ गते राष्ट्रिय सभामा दर्ता भएको थियो । त्यसपछि जेठ ६ गते सभामा पेस गरिएको र असार ९ गते सामान्य छलफल भएको थियो । त्यसपछि दफावार छलफलका लागि साउन १४ गते विधायन व्यवस्थापन समितिमा पठाइएको थियो । समितिले पारित गर्दै पुनः सभामा पेस गरेको थियो । यस प्रक्रियापछि विधेयक राष्ट्रिय सभाबाट पारित भएको हो ।

यो विधेयक ऐनमा रुपान्तरित भएपछि चलचित्र क्षेत्रलाई सामाजिक, सांस्कृतिक र मनोरञ्जनात्मक उद्योगको रुपमा विकास गर्न थप सहज हुने सरकारको विश्वास छ । चलचित्र मार्फत देशलाई पर्यटन गन्तव्यको रुपमा अगाडि बढाउन, स्वदेशी तथा विदेशी चलचित्र प्रदर्शन गर्नु अघि चलचित्र जाँच गर्ने व्यवस्था गर्न तथा स्वदेशी चलचित्रको विकास, विस्तार, प्रवर्धन र नियमन गर्नु विधेयकको उदेश्य रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun