casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

एआईको तीव्र विस्तारसँगै चीनमा १.१२ अर्ब नाघे इन्टरनेट प्रयोगकर्ता

अनलाइनसमय |
२३ माघ २०८२
एआईको तीव्र विस्तारसँगै चीनमा १.१२ अर्ब नाघे इन्टरनेट प्रयोगकर्ता

काठमाडौं, २३ माघ । चीनमा सन् २०२५ को अन्त्यसम्म इन्टरनेट प्रयोगकर्ताको संख्या १ अर्ब १२ करोड ५० लाख पुगेको छ । यस अवधिमा इन्टरनेट पहुँच दर ८०.१ प्रतिशतमा पुगेको छ ।

चाइना इन्टरनेट नेटवर्क इन्फर्मेसन सेन्टर (सीएनएनआईसी) ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनले चीनको उपभोक्ता तथा औद्योगिक क्षेत्रमा जेनेरेटिभ कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको व्यापक प्रयोग भइरहेको देखाएको छ । सन् २०२५ को डिसेम्बरसम्म जेनेरेटिभ एआई प्रयोगकर्ताको संख्या ६० करोड २० लाख पुगेको छ, जुन सन् २०२४ को अन्त्यको तुलनामा १४१.७ प्रतिशतले वृद्धि भएको हो ।

डिसेम्बर २०२५ सम्म चीनभर जेनेरेटिभ एआई अपनाउने दर ४२.८ प्रतिशत पुगेको छ, यो अघिल्लो वर्षको तुलनामा २५.२ प्रतिशत बिन्दुले वृद्धि हो । प्रतिवेदनअनुसार जेनेरेटिभ एआई दैनिकी जीवन र विभिन्न उत्पादन क्षेत्रमा तीव्र रूपमा समाहित हुँदै गएको छ । साथै यसले समाजको डिजिटल तथा बौद्धिक रूपान्तरणमा प्रमुख इन्जिनको भूमिका समेत खेलिरहेको छ ।

कम्प्युटिङ पूर्वाधारतर्फ, चीनमा १० हजार जीपीयू क्षमताका ४२ वटा बुद्धिमान कम्प्युटिङ क्लस्टर निर्माण गरिएका छन् । यसले चीनलाई यस क्षेत्रमा विश्वका अग्रणी मुलुकमध्ये एक बनाएको र एआई उद्योगको तीव्र विकासका लागि बलियो आधार प्रदान गरेको प्रतिवेदनमा उल्लेख छ । यसै वर्षको सुरुआतमा उद्योग तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, चीनमा गत वर्ष ६ हजारभन्दा बढी कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी कम्पनीहरू सञ्चालनमा थिए ।

साथै, सन् २०२५ मा चीनको मुख्य एआई उद्योगको आकार १.२ ट्रिलियन युआन (करिब १७१.३९ अर्ब अमेरिकी डलर) नाघ्ने अपेक्षा गरिएको छ ।

मन्त्रालयका अनुसार हाल एआई प्रविधिको प्रयोग स्टिल, अलौह धातु, विद्युत् तथा दूरसञ्चारजस्ता प्रमुख उद्योगसम्म विस्तार भइसकेको छ । उत्पादन अनुसन्धान तथा विकास, गुणस्तर परीक्षण र ग्राहक सेवा क्षेत्रमा पनि यसको प्रयोग बढ्दो क्रममा छ । अनुसन्धान तथा विकास, उच्च लागत र कम कार्यक्षमताजस्ता चुनौती समाधान गर्न सक्ने क्षमताका कारण एआई चीनका साना तथा मझौला उद्यम (एसएमई) रूपान्तरणका लागि प्रभावकारी उपकरण बनेको सीएनएनआईसी प्रतिवेदनले जनाएको छ ।

प्रतिवेदनअनुसार सन् २०२५ को पहिलो त्रैमासिकमा मात्र चीनमा एआई सफ्टवेयर अनुसन्धान तथा विकासमा विशेषज्ञता हासिल गरेका २ लाख ५४ हजार नयाँ साना तथा मझौला उद्यम स्थापना भएका छन् । साथै, सन् २०२५ मा चीनको मुख्य एआई उद्योगको आकार १.२ ट्रिलियन युआन (करिब १७१.३९ अर्ब अमेरिकी डलर) नाघ्ने अपेक्षा गरिएको छ ।

(सीएनएनआईसीको प्रतिवेदनअनुसार, अनुसन्धान तथा विकास (आर एन्ड डी), उच्च लागत र कम कार्यक्षमताजस्ता चुनौती समाधान गर्न सक्ने क्षमताका कारण एआई चीनका साना तथा मझौला उद्यम (एसएमई) रूपान्तरणका लागि प्रभावकारी उपकरण बनेको छ ।

प्रतिवेदनअनुसार सन् २०२५ को पहिलो त्रैमासिकमा चीनमा एआई सफ्टवेयर अनुसन्धान तथा विकासमा विशेषज्ञता हासिल गरेका २ लाख ५४ हजार नयाँ साना तथा मझौला उद्यम स्थापना भएका छन् ।

यसैबीच, एआईको सहायताले चीनको औद्योगिक विस्तार विदेशतर्फ परिमाणात्मक वृद्धिबाट मूल्यवृद्धितर्फ उन्मुख हुँदै गएको छ ।

चीन लेखक संघअन्तर्गतको अनलाइन साहित्य केन्द्रले सार्वजनिक गरेको चिनियाँ अनलाइन साहित्यको अन्तर्राष्ट्रिय सञ्चारसम्बन्धी सन् २०२५ को प्रतिवेदनअनुसार, २०२५ को पहिलो आधासम्म चिनियाँ अनलाइन साहित्य विश्वका २०० भन्दा बढी देश तथा क्षेत्रमा पुगिसकेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun