casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

८ कम्पनीको मूल्यमा लाग्यो सकारात्मक सर्किट, १३ अर्ब ७८ करोडको कारोबार

अनलाइनसमय |
११ माघ २०८२
८ कम्पनीको मूल्यमा लाग्यो सकारात्मक सर्किट, १३ अर्ब ७८ करोडको कारोबार

काठमाडौं, ११ माघ । कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक ५७ दशमलव ५५ अङ्कले बढेर दुई हजार ७७२ दशमलव १७ बिन्दुमा कायम भएको हो ।

आज ३ करोड ९ लाख १५ हजार १८३ कित्ता शेयर किनबेच हुँदा १३ अर्ब ७८ करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधबार हुँदा ९ अर्ब ७ करोड ३९ लाख रुपैयाँको कारोबार भएको थियो ।

आज २४० धितोपत्रको शेयर मूल्य बढ्दा १९ को घटेको छ । यस्तै १ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३३१ धितोपत्र कारोबारमा आएका छन् ।

आइतबार सबै समूहको उपसूचक बढेको छ । यसदिन होटेल तथा पर्यटन समूह सर्वाधिक ३ दशमलव ३५ प्रतिशतले बढेको छ ।

आज उत्पादन तथा प्रशोधन २ दशमलव ९७, लगानी २ दशमलव ८४, हाइड्रोपावर २ दशमलव ७४, जीवन बीमा २ दशमलव ०३, निर्जीवन बीमा १ दशमलव ९७, बैंकिङ १ दशमलव ७९, फाइनान्स १ दशमलव ७३, विकास बैंक १ दशमलव ६८, अन्य १ दशमलव ५७, व्यापार १ दशमलव ५२, माइक्रोफाइनान्स १ दशमलव ६ र म्युचुअल फण्ड समूहको उपसूचक शून्य दशमलव ९७ प्रतिशतले बढेको छ ।

आज आठ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा श्रीनगर एग्रीटेक इन्डस्ट्रीज, माबुलिङ इनर्जी, एसवाइ प्यानेल नेपाल, बन्दीपुर केवलकार एण्ड टुरिजम, हिम स्टार ऊर्जा, अँखुखोला जलविद्युत्, नेपाल माइक्रो इन्सुरेन्स र रिलाइन्स फाइनान्स रहेका छन् ।

यसदिन एक्सेल डेभलपमेन्ट बैंक ४ दशमलव ९४, कर्पोरेट डेभलपमेन्ट बैंक ३ दशमलव ९६ र लक्ष्मी उन्नती कोषको शेयर मूल्य २ दशमलव ७५ प्रतिशतले ह्रास आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun