casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

ट्रम्पले सार्वजनिक गरे ग्रिनल्याण्डको भूमिमा अमेरिकी झण्डा गाडेको तस्बिर

अनलाइनसमय |
७ माघ २०८२
ट्रम्पले सार्वजनिक गरे ग्रिनल्याण्डको भूमिमा अमेरिकी झण्डा गाडेको तस्बिर

काठमाडौं, ७ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलवार आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियलमा आफूले ग्रिनल्याण्डको भूमिमा अमेरिकी झण्डा गाड्दै गरेको तस्बिर सार्वजनिक गरेका छन् ।

उनले पोस्ट गरेको उक्त तस्बिरमा ट्रम्पसँगै अमेरिकी अमेरिकी उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियो पनि देखिएका छन् ।

तस्बिरमा राखिएको संकेतपाटीमा ग्रिनल्याण्ड–अमेरिकी भूभाग, स्थापना २०२६ लेखिएको छ । सोही दिन ट्रम्पले अर्को तस्बिर पनि सार्वजनिक गरेका छन्, जसमा उनी ओभल कार्यालयमा युरोपेली नेताहरूसँग भेट गरिरहेको देखिन्छ । उक्त तस्बिरमा ट्रम्पको पछाडि राखिएको नक्सामा संयुक्त राज्य अमेरिका, क्यानडा, ग्रिनल्याण्ड र भेनेजुएलालाई अमेरिकी झण्डा मुनि देखाइएको छ ।

यसैबीच, ट्रम्पले मंगलवार नै ट्रुथ सोसियलमार्फत ग्रिनल्याण्डको विषयमा NATO का महासचिव Mark Rutteसँग टेलिफोन वार्ता गरेको बताएका छन् । तर ग्रिनल्याण्डलाई अमेरिकी भूभाग बनाउने सम्बन्धमा कुनै आधिकारिक निर्णय वा अन्तर्राष्ट्रिय सहमति भएको पुष्टि भने सार्वजनिक भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun