casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

श्रीलंका बाढीमा मृत्यु १५९ जनाको मृत्यु, २०० भन्दा बढी बेपत्ता

अनलाइनसमय |
१४ मंसिर २०८२
श्रीलंका बाढीमा मृत्यु १५९ जनाको मृत्यु, २०० भन्दा बढी बेपत्ता

काठमाडौं, १४ मंसिर । श्रीलंकामा बाढी र पहिरोबाट १५९ जनाको मृत्यु भएको छ भने २०० भन्दा बढी अझै बेपत्ता छन् । त्यहाँका विपद् व्यवस्थापन केन्द्रका अनुसार करिब २० हजार घरमा क्षति हुँदा एक लाख ८ हजार भन्दा बढी मानिसलाई अस्थायी सरकारी शरणस्थलमा सारिएको छ ।

सरकारले आपतकाल घोषणा गरेको छ । करिब एक तिहाई भागमा बिजुली र पिउने पानी नभएको स्थानीय अधिकारीहरूको भनाई उद्वरण गर्दै बीबीसीले लेखेको छ । केलानी नदीको पानी स्तर तीव्र रूपमा बढिरहेकाले केही क्षेत्रमा उद्धार आदेश जारी छ ।

सबैभन्दा बढी मृतक क्यान्डी र बदुल्ला जिल्लामा भएको जनाइएको छ ।

बदुल्ला जिल्लाको मास्पन्न गाउँका समन कुमाराले भने, ‘हामीले हाम्रो गाउँमा दुईजनालाई गुमायौं… केहीँ मन्दिर र बाँकी रहेको घरमा आश्रय लिएका छन् ।’

कुरुनेगला जिल्लामा शनिबार दिउँसो बाढीले पुरेको वृद्धाश्रमका ११ जना पनि मृतकमा छन् ।

अनुराधपुरामा पानीमा डुबेको बसबाट ६९ जनालाई उद्धार गरिएको छ । एक यात्रुले बताए अनुसार नौसेनाले उनलाई नजिकैको भवनको छतमा चढ्न मद्दत गरेको थियो ।

सरकारले अन्तर्राष्ट्रिय सहयोगको लागि अपील गरेको छ र विदेशमा रहेका श्रीलंकालीहरुलाई प्रभावित समुदायलाई सहयोग गर्न पैसाको दान गर्न आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun