casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

४ महिनामै भित्रियो करिब ६७ करोडको लसुन

अनलाइनसमय |
९ मंसिर २०८२
४ महिनामै भित्रियो करिब ६७ करोडको लसुन

काठमाडौं, ९ मंसिर । चालू आर्थिक वर्ष (आव) २०८२/८३ को पहिलो चार महिनामा करिब ६७ करोड रुपैयाँको लसुन भित्रिएको छ ।

भन्सार विभागका अनुसार गत कात्तिकसम्ममा ६६ करोड ८४ लाख रुपैयाँ बराबरको ४ हजार टन लसुन भित्रिएको छ । यो परिमाणका आधारमा गत आवको यसै अवधिको तुलनामा ७९ दशमलव १६ प्रतिशतले कम हो । गत आवको पहिलो चार महिनामा ३ अर्ब १७ करोड ३४ लाख रुपैयाँ बराबरको २३ हजार ९८९ टन सुन भित्रिएको थियो ।

चालू आवको पहिलो चार महिनामा सरकारले लसुन आयातबाट १५ करोड ८४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

नेपालमा चीन, भारत र कुवेतबाट लसुन आयात भएको देखिन्छ । गत कात्तिकसम्ममा सबैभन्दा धेरै चीनबाट ६४ करोड ५७ लाख रुपैयाँ बराबरको आयात हुँदा सबैभन्दा कम कुवेतबाट एक हजारको मात्रै लसुन आएको तथ्यांक छ ।

यसैगरी सो अवधिमा भारतबाट २ करोड २७ लाख रुपैयाँ बराबरको लसुन भित्रिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun