casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

मुक्तिनाथ कृषि कम्पनीले ८% बोनस शेयर दिएपछि हकप्रसद निष्कासन गर्ने, साधारणसभा पनि आह्वान

अनलाइनसमय |
२६ असोज २०८२
मुक्तिनाथ कृषि कम्पनीले ८% बोनस शेयर दिएपछि हकप्रसद निष्कासन गर्ने, साधारणसभा पनि आह्वान

काठमाडौं, २६ असोज । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजी ७० करोड रुपैयाँको को ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने बोनस शेयर दिएपछि कायम हुने चुक्ता पूँजी ७५ करोडको ६० प्रतिशत हकप्रसद शेयर निष्कासन गर्ने भएको छ ।

सो प्रस्तावहरु पारित गर्न कम्पनीले कात्तिक २१ गते शुक्रबार सिल्भर वक ब्यान्क्वेट एण्ड इभेन्ट्स सेन्टर, गैरीधारा, काठमाडौँमा दिउँसो साढे ११ बजे सातौँ वार्षिक साधारणसभा बोलाउने निर्णय पनि गरेको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले कात्तिक १४ गते बुकक्लोज गर्ने भएको छ । यस अनुसार कात्तिक १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्

।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun