casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

विमानको ल्यान्डिङ गियरमा लुकेर भारत पुगे १३ वर्षीय बालक

अनलाइनसमय |
७ असोज २०८२
विमानको ल्यान्डिङ गियरमा लुकेर भारत पुगे १३ वर्षीय बालक

काठमाडौं, ७ असोज । अफगानिस्तानका १३ वर्षीय एक बालक विमानको ल्यान्डिङ गियरमा लुकेर भारत पुगेका छन् । आइतबार भएको यस घटनाले सुरक्षा अधिकारीलाई अचम्ममा पारेको छ । बालकलाई नियन्त्रणमा लिएपछि अनुसन्धान गरेर पुनः अफगानिस्तान पठाइएको बीबीसी हिन्दीले जनाएको छ ।

काम एयरलाइन्सको आरक्यू–४४०१ फ्लाइट काबुलस्थित हामिद करजई अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ८ बजे उडेको थियो । सो विमान करिब दुई घण्टा ४२ मिनेटपछि दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

विमान अवतरण भएपछि कर्मचारीले विमान नजिकै एक बालक देखेपछि तत्काल सुरक्षा निकायलाई जानकारी गराएका थिए । सुरक्षाकर्मीले बालकलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । प्रारम्भिक सोधपुछमा उनले आकाशबाट जमिन कस्तो देखिन्छ भन्ने उत्सुकताले ल्यान्डिङ गियरमा बसेको बताएका छन् । उनी अफगानिस्तानको कुन्दुज शहरका बासिन्दा रहेको खुलेको छ ।

सुरक्षा विशेषज्ञका अनुसार ल्यान्डिङ गियरमा बस्ने काम अत्यन्त जोखिमपूर्ण हुन्छ । ३० हजार फिटभन्दा माथि तापक्रम माइनस ४० देखि ६० डिग्री सेल्सियससम्म पुग्छ र अक्सिजनको मात्रा अत्यन्त कम हुन्छ । यस्तो अवस्थामा मानिस केही मिनेटमै अचेत हुने वा ज्यानै गुमाउने सम्भावना उच्च हुन्छ ।

तर यी बालक भने चमत्कारिक रूपमा जिउँदै भारतसम्म पुगेका छन् । विश्वव्यापी तथ्यांकअनुसार ल्यान्डिङ गियरमा लुकेर यात्रा गर्ने मध्ये करिब २० प्रतिशत मात्र जीवित रहने गरेको पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun