casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

पहिलो महिला महान्यायाधिवक्ता भण्डारीले सम्हालिन् पदभार

अनलाइनसमय |
३० भदौ २०८२
पहिलो महिला महान्यायाधिवक्ता भण्डारीले सम्हालिन् पदभार

काठमाडौं, ३० भदौ । नेपालले पहिलोपटक महिला महान्यायाधिवक्ता पाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरेपछि उनले सोमबार पदभार ग्रहण गरेकी हुन् ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सर्वोच्च अदालतमा उनलाई पद तथा गोपनीयताको शपथ गराएपछि भण्डारीले महान्यायाधिवक्ता कार्यालय, रामशाहपथ पुगेर औपचारिक कार्यभार सम्हालिन् ।

यसअघि महान्यायाधिवक्ता रहेका रमेश बडालले राजीनामा दिएपछि प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा भण्डारीलाई सरकारको कानुनी सल्लाहकारको जिम्मेवारी दिइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun