casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

गगन-विश्वको संयुक्त विज्ञप्ति : एमालेसँग भएको ७ बुँदे सहमतिको औचित्य सकियो, मन्त्रीलाई फिर्ता बाेलाउनु

अनलाइनसमय |
२४ भदौ २०८२
गगन-विश्वको संयुक्त विज्ञप्ति : एमालेसँग भएको ७ बुँदे सहमतिको औचित्य सकियो, मन्त्रीलाई फिर्ता बाेलाउनु

काठमाडौं, २४ भदाै । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले एमालेसँगको ७ बुँदे सहमतिको औचित्य समाप्त भएको भन्दै पार्टीबाट सरकारमा गएका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएका छन् ।

महामन्त्रीद्वयले संयुक्त विज्ञप्ति जारी गरेर पार्टी सभापति शेरबहादुर देउवादे सबै मन्त्रीलाई फिर्ता नबोलाए अन्य प्रक्रियाबाट कदम चाल्ने चेतावनी समेत दिएका छन् । उनीहरूले प्रधानमन्त्री केपी ओलीलाई राष्ट्रिय सहमतिका लागि मार्ग प्रशस्त गर्न पनि आग्रह गरेका छन्।  l

सरकार सहि ढंगले चलेन सच्चिनुपर्छ भनेर पार्टी बैठकमा, संसदमा र सार्वजनिक स्थलमा पटकपटक आग्रह गर्यो । तर न सरकार सच्चियो न प्रधानमन्त्रीको शैली! अन्ततः प्रधानमन्त्रीकै व्यवहारका कारण नागरिक पंक्तिमा असन्तुष्टि थप बढ्दै गयो। सामाजिक संजाल खोल, भ्रष्टाचार नियन्त्रण गर, सुशासन कायम गर जस्ता न्यायोचित माग बोकेर सडकमा निक्लिएका GenZ पुस्ता माथिको दमन निन्दनीय छ,’ उनीहरूले भनेका छन्, ‘तिनले कुनै कुर्सी मागेका थिएनन् । तर सरकारको अकर्मण्यताले होनहार युवाहरूले निर्मम मृत्यु वरण गर्नुपर्यो। ७ बुँदे समझदारीको औचित्य समाप्त भएको छ। सरकारबाट पार्टीका मन्त्रीहरू फिर्ता बोलाउन सभापतिज्युलाई भर्खरै आग्रह गरेका छौं। सभापतिज्युले अविलम्ब निर्णय गर्नुपर्छ, अन्यथा अन्य प्रक्रियाबाट निर्णय गरेर कदम चाल्न हामी बाध्य हुनेछौं।’

उनीहरूले प्रधानमन्त्रीले पद त्यागेर नवीन राष्ट्रिय सहमतिको सरकार निर्माणको ढोका खोल्नुपर्ने बताएका छन्। ‘प्रधानमन्त्रीले अविलम्ब पदत्याग गरेर ‘नविन रास्ट्रीय सहमति’ निर्माणका लागि ढोका खोल्नुपर्छ,’ उनीहरूले विज्ञप्तिमा भनेकन छन्, ‘GenZ पुस्तालाई हाम्रो अपील छ- तपाईंहरुको न्यायोचित माग पूरा गर्न हामी जोड गरिरहेका छौं। आन्दोलनका कार्यक्रमलाई संयम र शान्तिपूर्ण बनाउन तपाईंहरुको सबल भूमिकाका लागि आग्रह गर्दछौँ।’

त्यस्तै उनीहरूले सबै राजनीतिक दललाई अहिलेको अवस्थालाई खुला संवादमार्फत समाधान गर्न ऐक्यवद्धताका लागि अपील गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun