casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

बाढीपहिरोका कारण विभिन्न राजमार्गका १६ सडक पूर्ण रुपमा अवरुद्ध, आठ वटा एकतर्फी सञ्चालनमा

अनलाइनसमय |
१५ भदौ २०८२
बाढीपहिरोका कारण विभिन्न राजमार्गका १६ सडक पूर्ण रुपमा अवरुद्ध, आठ वटा एकतर्फी सञ्चालनमा

काठमाडौं, १५ भदौ । अविरल वर्षापछिको बाढीपहिरोका कारण देशभरका मुख्य राजमार्गका १६ ठाउँमा सडक पूर्णरुपमा अवरुद्ध भएको छ । आठ वटा सडक एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।

नेपाल प्रहरीले आज बिहान ९ बजेसम्मको अध्यावधिक गरेको विवरणअनुसार नागार्जुनको भिमढुङ्गा ठुलो खोलामा पहिरो जाँदा धार्के सडकखण्ड पुर्ण रुपमा अवरुद्ध छ ।

त्यस्तै संखुवासभाको भोटखोला गाउँपालिका ४ बरुणमा कोशी राजमार्ग पूर्णरुपमा अवरुद्ध छ, यो सडक गत जेठ ६ गते देखि अझै सञ्चालनमा आउन सकेको छैन । गत असार २४ गते रसुवामा गएको बाढीले नेपाल र चीन नाका जोड्ने पुल पूर्ण रुपमा बन्द छ । रसुवाकै गोसाइकुण्ड–२ मा पहिरोले पासाङ ल्हामु राजमार्ग पनि पूर्ण रुपमा अवरुद्ध छ ।

सिन्धुपाल्चोकको भोटेकोशी कोदारीमा पहिरो जाँदा अरनिको राजमार्ग पनि बन्द भएको प्रहरीले जनाएको छ । त्यस्तै नुवाकोटको विदुरस्थित तितिरे भिरमा पहिरो खस्दा पासाङ ल्हामु सडकखण्ड र म्याग्दीको बेनीस्थित घुमाउने भिरमा पनि पहिरो जाँदा बेनी– दरवाङ सडकखण्ड पूर्ण रुपमा बन्द छ ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका रिजिगार भन्ने ठाउँमा अविरल वर्षापछिको बाढीले गत असार ९ गतेदेखि जाजरकोट डोल्पा भेरी करिडोर सडक पूर्ण रुपमा अवरोध भएको छ ।

प्रहरीका अनुसार लम्जुङको बेसिशहर सडकखण्ड, रोल्पमा घोराही थवाङ सडकमार्ग, कालिकोटको गगने खोलास्थित कर्णाली राजमार्ग, जाजरकोटको मुलपानीस्थित जाजरकोट सडकखण्ड, जाजरकोटकै कालेगाउँस्थित मध्य पहाडी राजमार्ग, कुम पश्चिमको आठबिसकोट– ११ चिसापानीस्थित जाजरकोट डोल्पा भेरी करिडोर सडक पूर्ण रुपमा अवरुद्ध छ ।

यसैगरी, गत साउन २३ गते तेह्रथुमको तिनधुरे भन्ने ठाउँमा पहिरो खस्दा अवरुद्ध भएको मध्य पहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा आएको छ । प्रहरीका अनुसार रसुवाको गोसाइकुण्डको स्याउ पार्किङस्थित पासाङ ल्हामु सडक, उत्तरगयाको नौबिसेस्थित गल्छी त्रिशुलीदेखि मैलुङ स्याफ्रु जाने सडक, बाग्लुङको कालाखोलास्थित र नवलपरासी पूर्वको तरङखोलास्थित कालीगण्डकी करिडोर एकतर्फी सञ्चालनमा आएको छ ।

तनहुँको तुनपहरास्थित पृथ्वि राजमार्ग, दाङको राप्ती राजमार्ग र अर्घाखाँचीको सालझण्डी ढोरपाटन सडकखण्ड पनि एकतर्फी सुचारू रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun