casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ३ योजनाको लाभांश घोषणा

अनलाइनसमय |
२६ साउन २०८२
सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ३ योजनाको लाभांश घोषणा

काठमाडौं, २६ साउन । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेका ३ बन्दमूखी योजनाले लाभांश घोषणा गरेका छन् । । फण्डहरुले गतवर्षको मूनाफाबाट इकाईधनीलाई २० र १७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेका हुन् ।

सिद्धार्थ इक्विटी फण्डले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट इकाईधनीलाई करसहित २० प्रतिशत हुन आउने ३० करोड रुपैयाँ बराबरको प्रतिफल वितरण गर्ने भएको छ ।

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ ले पनि इकाईधनीलाई २० प्रतिशतले हुन आउने २४ करोड रुपैयाँ बराबरको लाभांश घोषणा गरेको छ ।

त्यसैगरी सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ ले करसति १७ प्रतिशत हुन आउने १३ करोड ६९ लाख८६ हजार रुपैयाँ बराबरको प्रतिफल वितरण गर्ने भएको छ ।

सिद्धार्थ क्यापिटल व्यवस्थापक रहेको तीन वटै आयोजनाको प्रवर्धक सिद्धार्थ बैंक रहेको छ । यी इकाईको बुक क्लोज मिति सूचना पछि प्रकाशन गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun