casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

सिक्लेस हाइड्रोपावरको लाभांश घोषणा, बोनसपछि हकप्रद निष्काशन गर्ने

अनलाइनसमय |
२६ साउन २०८२
सिक्लेस हाइड्रोपावरको लाभांश घोषणा, बोनसपछि हकप्रद निष्काशन गर्ने

काठमाडौं, २६ साउन । सिक्लेस हाइड्रोपावरले अघिल्ला दुई आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांशघोषणा गरेको हो ।

कम्पनीको साउन २५ गते बसेको सञ्चालक समितिको बैंठकले चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागि ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश कम्पनीको आगामी आर्थिक वर्षको वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले प्राप्त गर्न सक्ने छन् ।

साथै उक्त बोनस शेयर पछि कायम हुने चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun