casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

बाढीपहिरोले देशभर १० राजमार्ग अबरुद्ध, ४ वटा एकतर्फी सञ्चालन

अनलाइनसमय |
२५ असार २०८२
बाढीपहिरोले देशभर १० राजमार्ग अबरुद्ध, ४ वटा एकतर्फी सञ्चालन

काठमाडौं, २५ असार । हाल देशभर सक्रिय भइरहेको मनसुनले देशभरका विभिन्न स्थानमा वर्षापछि आएको बाढीपहिरोका कारण मुलुकका १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

नेपाल प्रहरीले दिएको बुधबार ८ बजेसम्मका जानकारीअनुसार वर्षाका कारण १० वटा सडक पूर्ण रुपमा अवरुद्ध हुँदा ४ वटा एकतर्फी सञ्चालनमा आएको छ ।

प्रहरीका अनुसार वर्षासँगै आएको बाढी र पहिरोले मधेश बाहेक सबै प्रदेशमा राजमार्गहरू अबरुद्ध भएका छन् ।
कोशी प्रदेशमा संखुवासभा र पाँचथर जिल्लाका भोटे खोलामा आएको बाढीका कारण कोशी राजमार्ग पूर्ण रूपमा अबरुद्ध भएको छ । यो राजमार्ग जेठ ६ गतेदेखि अझै सञ्चालनमा आउन सकेको छैन । त्यस्तै पाँचथरको हेवाखोलामा बाढी जाँदा मेची राजमार्ग पनि अवरुद्ध छ ।

बाग्मती प्रदेशमा काभ्रे, रसुवा र मकवानपुरमा बाढी र पहिरोका कारण राजमार्ग अबरुद भएका छन् । रसूवामा बाढीका कारण नेपाल–चीन नाका जोड्ने नाका पूर्ण रुपमा अबरुद्ध छ भने मकावनपुरको भिमफेदिमा पहिरो जाँदा कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ । काभ्रेको बनेपामा बाढी जाँदा अबरुद्ध भएको बनेपा नाला र भक्तपुर सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ ।

गण्डकीको म्याग्दीमा दरवाङ सडक खण्डमा पहिरो जाँदा पूर्ण रुपमा बन्द छ भने बागलुङमा कालीगण्डकी कोरिडोर एक तर्फी रुपमा सञ्चालनमा आएको छ ।

प्रहरीका अनुसार लुम्बिनीको नवलपरासीमा बर्दाघाट स्थित दाउन्नेमा पहिरो जाँदा पूर्व पश्चिम राजमार्ग पूर्ण अबरुद्ध छ । गुल्मी र रोल्पामा पहिरोले अबरुद भएको कालीगण्डकी करिडोर र सहिद राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ ।

त्यस्तै कर्णालीमा बाढीका कारण डोल्पामा भेरी करिडो, भेरी करिडोर अन्तरगत रुकुम पश्चिममा जाजरकोट– डोल्पा र डोल्पामा डोल्पा–जाजरकोट सडकखण्ड बन्छ छ । सुदूरपश्चिमको बझाङमा पहिरो जाँदा जयपृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

May be an image of text

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun