casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

आइतबार सामान्य अङ्कले घट्यो नेप्से, ९ अर्ब २४ करोडको कारोबार

अनलाइनसमय |
२१ वैशाख २०८२
आइतबार सामान्य अङ्कले घट्यो नेप्से, ९ अर्ब २४ करोडको कारोबार

काठमाडौं, २१ वैशाख । कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अङ्कले घटेको छ । आज नेप्से परिसूचक ३ दशमलव ४४ अङ्कले घटेर दुई हजार ६२० दशमलव ३९ बिन्दुमा कायम भएको हो ।

आज २ करोड १९ लाख ५ हजार ३११ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब २४ करोड ५५ लाख बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधबार ९ अर्ब ३७ करोड ४१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज ११७ धितोपत्रको शेयर मूल्य बढ्दा १२८ को घटेको छ । यसदिन कुल ३२२ धितोपत्र कारोबारमा आएका छन् ।

आइतबार उत्पादन तथा प्रशोधन शून्य दशमलव ७३, व्यापार शून्य दशमलव ४२, निर्जीवन बीमा शून्य दशमलव ३७, बैंकिङ शून्य दशमलव २७ होटेल तथा पर्यटन समूहको उपसूचक शून्य दशमलव ०२ प्रतिशतले बढेको छ । यसदिन फाइनान्स १ दशमलव ३५, लगानी शून्य दशमलव ९४, विकास बैंक शून्य दशमलव ४५, म्युचुअल फण्ड शून्य दशमलव ३७, जीवन बीमा शून्य दशमलव ३४, हाइड्रोपावर शून्य दशमलव २४, अन्य शून्य दशमलव ०४ र माइक्रोफाइनान्स समूहको उपसूचक शून्य दशमलव ०१ प्रतिशतले घटेको छ ।

आज चार कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा आम मेगाश्री, नेपाल माइक्रो इन्सुरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्स र अपर सोलु हाइड्रो इलेक्ट्रिक रहेका छन् । त्यस्तै सपोर्ट माइक्रोफाइनान्स वित्तयि संस्थाको ८ दशमलव ८१ प्रतिशतले बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun