संसदमा प्रधानमन्त्रीले सरकारको वार्षिक प्रतिवेदन पेस गर्दै

अनलाइनसमय |
१५ वैशाख २०८२
संसदमा प्रधानमन्त्रीले सरकारको वार्षिक प्रतिवेदन पेस गर्दै

काठमाडौं, १५ वैशाख । आजको प्रतिनिधिसभाको बैठकमा नेपाल सरकारले वार्षिक प्रतिवेदन पेस गरिँदैछ । बिहान ११ बजे प्रतिनिधिसभा बैठकमा सो प्रतिवेदन पेस गरिने भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/८० र २०८०/८१’ पेस गर्ने कार्यसूची छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस