आगामी तीन वर्षमा ९० प्रतिशत सर्वसाधारणलाई स्वास्थ्य बीमाको दायरामा ल्याइने

अनलाइनसमय |
१५ जेठ २०८३
आगामी तीन वर्षमा ९० प्रतिशत सर्वसाधारणलाई स्वास्थ्य बीमाको दायरामा ल्याइने

काठमाडौं, १५ जेठ । सरकारले स्वास्थ्य बीमाको सर्वव्यापीकरण गर्दै आगामी तीन वर्षभित्र ९० प्रतिशत सर्वसाधारणलाई बीमाको दायरामा ल्याउने लक्ष्य लिएको छ।

संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्वास्थ्य बीमा कार्यक्रमको व्यापक पुनर्संरचना गरिने बताएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस