casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

४.१५ अंकले घट्यो नेप्से, २ अर्ब ८० करोडको कारोबार

अनलाइनसमय |
३० वैशाख २०८३
४.१५ अंकले घट्यो नेप्से, २ अर्ब ८० करोडको कारोबार

काठमाडौं, ३० वैशाख । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक ४ दशमलव १५ अंकले घटेर दुई हजार ७४० दशमलव २५ बिन्दुमा कायम भएको हो ।

आज ५६ लाख ४३ हजार २८८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८० करोड ७४ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार ४ अर्ब ६६ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज ८२ धितोपत्रको शेयर मूल्य बढ्दा १७६ को घटेको छ । यस्तै १२ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३३९ धितोपत्र कारोबारमा आएका छन् ।
बुधबार १३ समूहको उपसूचकमध्ये ११ को घटेको छ भने २ उपसूचक मात्र बढेको छ ।

यसदिन व्यापार १ दशमलव ५ र उत्पादन तथा प्रशोधन समूहको उपसूचक शून्य दशमलव ४७ प्रतिशतले बढेको छ ।

यस्तै निर्जीवन बीमा शून्य दशमलव ६१, माइक्रोफाइनान्स शून्य दशमलव ५२, होटेल तथा पर्यटन शून्य दशमलव ४२, म्युचुअल फण्ड शून्य दशमलव ३९, फाइनान्स शून्य दशमलव ३६, बैंकिङ शून्य दशमलव २४, लगानी शून्य दशमलव २२, विकास बैंक शून्य दशमलव १९, हाइड्रोपावर शून्य दशमलव १२, जीवन बीमा शून्य दशमलव ५ अन्य समूहको उपसूचक शून्य दशमलव ३ प्रतिशतले घटेको छ ।

आज एशियन हाइड्रोपावर ११ दशमलव ४२, एसवाई प्यानेल नेपाल ४ दशमलव ६२, हिमालउन बैंक बन्ड २०८६ ४ दशमलव ३४, एनआईसी एशिया ग्रोथ फण्डको शेयर मूल्य ३ प्रतिशतले बढेको छ ।

यसदिन धौलागिरी लघुवित्त ११ दशमलव १७, झापा इनर्जी ६ दशमलव २७, रिज लाइन इनर्जी ४ दशमलव ८७ र आरबीबी फोकस (४०)को शेयर मूल्य ३ दशमलव ७४ प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun