casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

इरान–अमेरिका वार्ता अनिश्चित

अनलाइनसमय |
६ वैशाख २०८३
इरान–अमेरिका वार्ता अनिश्चित

काठमाडौं, ६ वैशाख । पश्चिम एसियामा फेरि राजनीतिक तनाव चुलिएको छ । इरानले अमेरिकासँगको वार्ताका लागि हालसम्म कुनै निश्चित मिति तय नभएको स्पष्ट पारेको छ । साथै, होर्मुज जलमार्गमा पनि अवस्था संवेदनशील बनेको बताइएको छ ।

इरानका उपपरराष्ट्रमन्त्री सईद खतिबजादेहले दुई देशबीच कुनै पनि छलफल अघि बढाउनुअघि साझा आधार (फ्रेमवर्क) आवश्यक रहेको बताएका छन्। उनका अनुसार आधारभूत समझदारी नबनेसम्म नयाँ वार्ता मिति तय हुन नसक्ने अवस्था छ ।

खतिबजादेहले वार्तामा केही प्रगति भए पनि प्रमुख विषयहरूमा अझै गहिरो मतभेद रहेको स्वीकार गरेका छन् । उनले केही पक्षको अडानले इरानलाई अन्तर्राष्ट्रिय कानुनी प्रक्रियाबाट अलग्याउने प्रयास भइरहेको आरोप लगाउँदै त्यस्तो प्रयास स्वीकार्य नहुने बताएको अलजजिराले लेखेको छ ।

होर्मुज जलमार्गमा विवाद बढ्दो
विश्व ऊर्जा आपूर्तिका लागि महत्वपूर्ण मानिने होर्मुज जलमार्गमा पनि तनाव बढिरहेको छ । केही शक्तिहरूले उक्त क्षेत्रमा आफ्नो अधिकार सीमित गर्न खोजिरहेको आरोप इरानले लगाएको छ ।

साथै, अमेरिकामाथि पनि यस मुद्दालाई थप जटिल बनाउने प्रयास गरेको आरोप लगाउँदै क्षेत्रीय सम्झौताहरूको उल्लंघन भएको दाबी गरिएको छ । इरानले पश्चिमा कूटनीतिक प्रयासहरू परिणाममुखी भन्दा पनि प्रक्रियालाई लम्ब्याउने दिशामा केन्द्रित रहेको टिप्पणी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun