casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

यूएईस्थित नेपाली दूतावासको आग्रह : सामाजिक सञ्जालमा अफवाह फैलिने फोटो/भिडिओ पोष्ट नगर्नू

अनलाइनसमय |
१ चैत २०८२
यूएईस्थित नेपाली दूतावासको आग्रह : सामाजिक सञ्जालमा अफवाह फैलिने फोटो/भिडिओ पोष्ट नगर्नू

काठमाडौं, १ चैत । युनाइटेड अरब इमिरेट्स (यूएई) स्थित नेपाली दूतावासले यूएईमा विकसित भइरहेको परिस्थितिलाई मध्यनजर गर्दै त्यहाँ रहेका नेपाली समुदायलाई सामाजिक सञ्जालमा अफवाह नफैलाउन आग्रह गरेको छ ।

दूतावासले आइतबार ‘एडभाइजरी–३’ जारी गर्दै यूएईको वर्तमान परिस्थितिसँग सम्बन्धित संवेदनशील सूचना, भिडियो वा तस्वीरहरू सामाजिक सञ्जाल वा अन्य डिजिटल माध्यमबाट पोस्ट, प्रसारण वा शेयर नगर्न अनुरोध गरेको छ ।

यूएईमा बसेका सबैले त्यहाँको कानुन पालना गर्नुपर्ने भएकाले गैरकानुनी तथा अनुमतिविनाका गतिविधिमा संलग्न नहुन पनि सचेत गराइएको छ । यूएईको कानुन अनुसार यस्ता कार्यमा संलग्न व्यक्तिलाई कम्तीमा १ देखि २ वर्षसम्म जेल सजाय र १ लाखदेखि २ लाख दिरामसम्म जरिवाना हुन सक्ने चेतावनी पनि दिइएको छ ।

दूतावासले यूएई सरकारले तोकेका सुरक्षा मापदण्डहरू पूर्ण रूपमा पालना गर्न तथा सही जानकारी आफ्ना साथीभाइबीच पनि फैलाउन आग्रह गरेको छ ।

साथै निष्क्रिय पारिएका र जमिनमा झरेका अवशेषका फोटो खिच्ने, नजिक जाने वा छुन खोज्ने जस्ता कार्य नगर्न पनि अनुरोध गरिएको छ ।

दूतावासले यूएई सरकारले जारी गरेका सुरक्षा मापदण्ड पूर्णपालना गर्न तथा सत्य र आधिकारिक जानकारीका लागि सम्बन्धित सरकारी निकायका आधिकारिक स्रोतहरू मात्र हेर्न नेपाली समुदायलाई सुझाव दिएको छ । साथै, अद्यावधिक जानकारीका लागि दूतावासको आधिकारिक फेसबुक पेज पनि नियमित हेर्न अनुरोध गरिएको छ ।

May be an illustration of map and text

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun