casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

७१ प्रतिशतले बढ्यो अचार निर्यात

अनलाइनसमय |
८ माघ २०८२
७१ प्रतिशतले बढ्यो अचार निर्यात

काठमाडौं, ८ माघ । पछिल्लो समय विश्व बजारमा नेपाली अचारको माग बढ्दै गएको छ ।

भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष (आव)को पहिलो ६ महिनामा १ लाख ९३ हजार ६९० किलोग्राम (केजी) अचार निकासी भएको छ, जुन १० करोड ७४ लाख मूल्य बराबरको हो ।

गत आवको यसै अवधिको तुलनामा परिमाणका आधारमा ७० दशमलव ८९ प्रतिशतले अचारको निर्यात बढेको छ । गत आवको पुससम्ममा ९ करोड ८५ लाख रुपैयाँ बराबरको १ लाख १३ हजार ३३७ केजी अचार बाहिरिएको थियो ।

विशेषगरी नेपालबाट अष्ट्रेलिया, अमेरिका, बेलायत, कोरिया, जापान, इटली लगायत मुलुकमा अचार निर्यात गरिँदै आएको छ । गत पुससम्ममा सबैभन्दा धेरै अष्ट्रेलियामा २ करोड ५२ लाख रुपैयाँ बराबरको निर्यात भएको छ ।

यस्तै इटलीमा १ करोड ९६ लाख, क्यान्डामा १ करोड ९४ लाख, कोरियामा १ करोड २५ लाख र जापानमा ९४ लाख रुपैयाँ बराबरको अचार बाहिरिएको तथ्यांक छ ।

कुन देशमा कति अचार बाहिरियो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun