casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

एनपीएल–२: काठमान्डुद्वारा चितवनलाई जितका लागि १४३ रनको लक्ष्य प्रस्तुत

अनलाइनसमय |
१२ मंसिर २०८२
एनपीएल–२: काठमान्डुद्वारा चितवनलाई जितका लागि १४३ रनको लक्ष्य प्रस्तुत

 

काठमाडौं, १२ मंसिर । सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल–२) मा चितवन राइनोजलाई जितका काठमाण्डु गोर्खाजले १४३ रनको लक्ष्य दिएको छ ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रेको काठमाण्डुले १४.४ ओभरमा सबै वीकेट गुमाएर १४२ रनमा अलआउट भयो ।

काठमान्डुका लागि जोन सिम्पसनले सर्वाधिक ६० रन बनाए । उनले २९ बल खेल्दै ३ चौका र ५ छक्का प्रहार गरे । त्यस्तै, मिलिन्द कुमारले ४३ बलमा ३८ रन जोडे । यो जोडीले चौथो विकेटका लागि ९८ रनको साझेदारी गरेपछि काठमाडौले सम्मानजनक योगफल जोड्न सकेन । १६ औँ ओभरमा कुमार र सिम्पसन १७ औं ओभरमा आउट भएपछि काठमान्डुका कुनै पनि ब्याटरले टिकेर खेल्न सकेनन् ।

यसैगरी, चितवनका लागि सोहेल तनविरले ४ ओभरमा २५ रन खर्चेर ४ विकेट लिए । रन्जित कुमार र कमलसिंह ऐरीले दुई÷दुई तथा रवि बोपाराले एक विकेट लिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun