casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

सन्दीपको उत्कृष्ट प्रदर्शनमा विराटनगरको लगातार तेस्रो जित

अनलाइनसमय |
८ मंसिर २०८२
सन्दीपको उत्कृष्ट प्रदर्शनमा विराटनगरको लगातार तेस्रो जित

काठमाडौं, ८ मंसिर , नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ मा विराटनगर किंग्सले साबिक विजेता जनकपुर बोल्ट्समाथि ९ रनको रोमाञ्चक जित निकालेको छ । विराटनगरको यो तेस्रो जित हो

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा विराटनगरले प्रस्तुत गरेको १३६ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभर नै ब्याटिङ गरे पनि नौ विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो ।

जनकपुरको लागि निकोल लोफ्टी इन्टोनले सर्वाधिक ४१ रन बनाए पनि जितका पर्याप्त हुन सकेन । लाहिरु मिलान्था २३, आसिफ शेख १३, कप्तान अनिलकुमार शाह ४, सन्जय कृष्णमुर्ति २० र मायन यादव ४ रन जोडे ।

बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । त्यस्तै, सूर्य तामाङले २, मार्चेन डि लिंगेले र शिभम रन्जनेले एक÷एक विकेट लिए ।

त्यसअघि टीयु क्रीकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १३५ रन बनाएको थियो । विराटनगरका लागि शुभम् रन्जनेले सर्वाधिक ३७ रन बनाए । यस्तै बसिर अहमदले ३६, ओपनर लोकेश बमले २८, माटिन गुप्टिलले १३ र जर्ज मुन्सीले १० रन जोडे । बलिङमा जनकपुरका सान्गीथ कोरी र रुपेश सिंहल २÷२ वीकेट लिए भने आदित्य महताले १ विकेट लिए ।

विराटनगरले यसअघि पहिलो खेलमा पोखरा एभेन्जर्स र दोस्रो खेलमा काठमाडौंँविरुद्ध जित निकालेको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun