casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

एसवाई प्यानलको आईपीओ बाँडफाँट, ४ लाख बढिले पाए

अनलाइनसमय |
३० कार्तिक २०८२
एसवाई प्यानलको आईपीओ बाँडफाँट, ४ लाख बढिले पाए

काठमाडौं, ३० कात्तिक । एसवाई प्यानल नेपाल लिमिटेडले निष्काशन गरेको साधारण शेयर (आईपीओ)को बाँडफाँट सम्पन्न भएको छ । कात्तिक १९ देखि २३ गतेसम्म सर्वसाधारणका लागि खुला गरिएको आईपीओ आज बाँडफाँट गरिएको हो ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४० करोड ७६ लाख १५ हजार ६०० रुपैयाँबराबरको ४० लाख ७६ हजार १५६ कित्ता शेयर सार्वजनिक निष्काशन गरेको थियो ।

आईपीओमा २१ लाख ८९ हजार ७७३ जनाले २ करोड ५३ लाख ८१ हजार २० कित्ताका लागि आवेदन परेको थियो । जसमा २० लाख ८७ हजार ३२० आवेदन मात्र स्वीकृत भएको र बाँकी आवेदन विभिन्न त्रुटिका कारण अस्वीकृत गरिएको बताइएको छ ।

अत्यधिक आवेदन परेको कारण शेयर गोलाप्रथामार्फत बाँडफाँट गरिएको छ । गोलाप्रथामार्फत ४ लाख ७ हजार ६१५ जनाले १०÷१० कित्ता शेयर प्राप्त गरेका छन् ।

बाँडफाँट गर्दा ६ कित्ता शेयर बाँकी रहेकाले ती शेयर पनि गोलाप्रथामार्फत नै वितरण गरिएको छ । यस अनुसार ६ जनाले १÷१ कित्ता थप पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun