casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

११.२९ अङ्कले घटेको नेप्से २,५९६ को बिन्दुमा, ५.४१ अर्बको कारोबार

अनलाइनसमय |
२० कार्तिक २०८२
११.२९ अङ्कले घटेको नेप्से २,५९६ को बिन्दुमा, ५.४१ अर्बको कारोबार

काठमाडौं, २० कात्तिक। यस साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११ दशमलव २९ अङ्कले घटेको छ । यो ह्राससँगै परिसूचक २ हजार ५९६ दशमलव १३ को बिन्दुमा बन्द भएको छ । बुधबार परिसूचक १२ दशमलव १७ अङ्कले बढेर ६०७ को बिन्दुमा कायम थियो ।

आज परिसूचक घटे पनि कारोबार रक मभने बढेको छ । बुधबार ४ अर्ब ६८ करोडको कारोबार भएको मा आज ५ अर्ब ४१ करोड ६९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन १ करोड ८ लाख ६८ हजार १४६ कित्ता शेयर ५० हजार ४३७ पटक किनबेच भएको छ ।

बिहीबार ३२० धितोपत्र कारोबारमा आए, जसमध्ये १६५ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ७७ धितोपत्रको मूल्य बढेको छ भने ९ वटा धितोपत्रको मूल्य स्थिर छ ।

आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये २ समूहको उपसूचक बढ्दा बाँकी सबै समूहको उपसूचक घटेको छ । निर्जीवन बीमा समूहको उपसूचक सबैभन्दा धेरै १ प्रतिशतले बढेको छ । त्यस्तै, हाइड्रोपावरको ०.६८, जीवन बीमाको ०.५७, विकास बैंकको ०.५४, बैंकिङको ०.४३, फाइनान्सको ०.१७, होटल एन्ड टुरिजमको ०.२५, व्यापार समूहको ०.२१, माइक्रोफाइनान्सको ०.१३, लगानी समूहको ०.११ र अन्य समूहको उपसूचक ०.१३ प्रतिशतले घटेको छ ।

म्युचुअल फण्डको ०.१९ र उत्पादनमुलक समूहको उपसूचक ०.११ प्रतिशतले बढेको छ ।

बिहीबार दरामखोला हाइड्रोपावर र माबिलुङ इनर्जीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, उपकार लघुवित्तको ८.१५, उन्नति सहकार्य लघुवित्तको ८.११ र मानुषी लघुवित्तको ७.९७ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज सम्पदा लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । पिपुल्स पावरको ४.३७, मोदी इनर्जीको ३.०७ र इस्र्टन हाइड्रोपावरको २.९८ प्रतिशतले शेयर मूल्य घटेको छ ।

सबैभन्दा धेरै कारोबार हुनेमा शिवम् सिमेन्ट, राधि विद्युत्, हिमालयन डिस्टिलरी, एनआरएन इन्फ्रास्ट्रक्चर र युनियन हाइड्रोपावर रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun