casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

यी ७ कम्पनीको आईपीओ बाँडफाँड भएर पनि नेप्सेमा हुन सकेन सूचीकरण

अनलाइनसमय |
१६ कार्तिक २०८२
यी ७ कम्पनीको आईपीओ बाँडफाँड भएर पनि नेप्सेमा हुन सकेन सूचीकरण

काठमाडौं, १६ कात्तिक । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सात कम्पनीको प्राथमिक शेयर (आईपीओ) सूचीकरण प्रक्रिया रोकिएको छ । दशैं र तिहारअघि नै आईपीओ बाँडफाँड सकिएका यी कम्पनीहरूको सूचीकरण नेप्से कर्मचारीको आन्दोलनका कारण स्थगित भएको हो ।

सूचीकृत हुन बाँकी कम्पनीहरूमा दरमखोला हाइड्रो इनर्जी लिमिटेड (लि), माविलुङ इनर्जी लि, स्वस्तिक लघुवित्त वित्तीय संस्था लि, बन्दीपुर केबलकार लि, बुङ्गल हाइड्रो लि, झापा इनर्जी र सागर डिष्टिलरी लि रहेका छन् ।

नेप्सेका कर्मचारीले बोनसको माग र कार्यकारी प्रमुख चुडामणी चापागाई तथा अध्यक्ष हेमन्त बस्यालको राजीनामाको मागसहित गत असोज ७ गतेदेखि आन्दोलन गर्दै आएका छन् । आन्दोलनका कारण सूचीकरणसहितका प्रशासनिक कार्य प्रभावित भएका हुन् ।

नेप्से कर्मचारी संघले सीईओ र अध्यक्षको नियुक्ति प्रक्रिया र कार्यशैलीबारे छानबिन गर्न सरकारसँग माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun