casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

आईसीसी टी–२० विश्वकप छनोटको उपाधिका लागि नेपालले आज सामोआसँग खेल्दै

अनलाइनसमय |
३१ असोज २०८२
आईसीसी टी–२० विश्वकप छनोटको उपाधिका लागि नेपालले आज सामोआसँग खेल्दै

काठमाडौं, ३१ असोज । ओमानमा जारी आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सअन्तर्गत अन्तिम खेलमा नेपालले आज सामोआसँग खेल्दै छ । खेल ओमान क्रिकेट एकेडेमी टर्फ १ मा अपराह्न सवा ४ बजेदेखि सुरु हुनेछ ।

यस छनोट प्रतियोगितामा हालसम्म अपराजित रहेको नेपालले सामोआलाई हराएमा ११ वर्षपछि पहिलोपटक आईसीसीको प्रतियोगिताको उपाधि जित्नेछ ।

अङ्क तालिकामा नेपाल ८ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको युएईले सबै खेल खेलिसकेको छ । उसको ६ अंक छ ।

एक खेल कम खेलेको ओमान पनि ६ अंकसहित तेस्रो स्थानमा छ । उसले आज अन्तिम खेल जापानसँग खेल्नेछ । जापान र ओमानबीच बिहान ११ बजे खेल हुने छ।

नेपालले आज सामोआलाई पराजित गरेमा नेपाल च्याम्पियन बन्नेछ । तर, नेपालले हारे जापान र ओमानबिचको खेलपछि च्याम्पियनको टुंगो लाग्नेछ । ओमान पराजित भए नेपालले उपाधि जित्नेछ ।

सामोआ भने सुपर सिक्समा जितविहीन छ । छनोटबाट नेपाल, यूएई र ओमानले आगामी वर्ष भारत र श्रीलंकामा संयुक्त रूपमा हुने टी–२० विश्वकपको टिकट काटिसकेका छन् ।

नेपालले समूह चरणमा कुवेत र जापानलाई हराएको थियो । नेपालले सुपर सिक्सको पहिलो खेलमा आइतबार यूएईलाई १ रनले र दोस्रो खेलमा सोमबार कतारलाई ५ रनले हराएको थियो । ओमानलाई भने नेपालले ३८ रनको जित निकालेको थियो ।

नेपाली टोली :
रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामी

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun