casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

मानव अधिकार आयोगद्वारा शान्ति–सद्भाव कायम राख्न आग्रह

अनलाइनसमय |
२२ असोज २०८२
मानव अधिकार आयोगद्वारा शान्ति–सद्भाव कायम राख्न आग्रह

काठमाडौं, २२ असोज । हाल देशभर बढ्दै गएको राजनीतिक तनाव र प्रदर्शनका घटनापछि राष्ट्रिय मानव अधिकार आयोगले शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई आग्रह गरेको छ ।

आयोगले आज एक विज्ञप्ति जारी गर्दै भदौ २३ र २४ गते भएका हिंसात्मक घटनाबाट उत्पन्न परिस्थिति प्रति गम्भीर ध्यानाकर्षण गराएको हो ।

विज्ञप्तिमा आयोगले नागरिकको सुरक्षा र मानव अधिकारमा यस्ता घटनाले नकारात्मक प्रभाव पार्ने भन्दै चिन्ता व्यक्त गरेको छ ।

सरकारलाई सम्बोधन गर्दै आयोगले शान्ति सुरक्षाको सुदृढ व्यवस्थापन गर्न, सुरक्षा निकायको मनोबल उच्च राख्न तथा धैर्य र संयमका साथ आवश्यक कदम चाल्न आग्रह गरेको छ ।

साथै आयोगले आगामी दिनमा हुन सक्ने प्रदर्शनहरूलाई मर्यादित, संयमित र जिम्मेवार ढङ्गले सञ्चालन गर्न सबै राजनीतिक दल र समूहलाई अनुरोध गरेको छ। उनले अरू प्रतिको घृणा फैलाउने अभिव्यक्ति रोक्न, सामाजिक सद्भाव संरक्षण गर्न र जनमतमा आधारित स्वच्छ राजनीतिक प्रतिस्पर्धामार्फत राजनीतिक निकास खोज्न समेत आह्वान गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun