casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

१११.७० अङ्कले बढ्यो नेप्से, ९.१७ अर्बको कारोबार

अनलाइनसमय |
५ असोज २०८२
१११.७० अङ्कले बढ्यो नेप्से, ९.१७ अर्बको कारोबार

काठमाडौं, ५ असोज । यस साताको कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १११ दशमलव ७० अङ्क अर्थात ४ दशमलव ४४ प्रतिशतले बढेको छ । यो वृद्धिसागै परिसूचक २ हजार ६ सय २३ दशमलव ६२ को बिन्दुमा कायम भएको छ ।

यसअघि बिहीबार नेप्से कारोबार सुरु भएको एक घण्टामै ६ प्रतिशतले घटेर नकारात्मक सर्किट ब्रेक गरेसँगै १२ः ५ बजे ने कारोबार बन्द भएको थियो । यस दिन नेप्से १६० दशमलव ३३ अङ्कले घटेर २ हजार ५११ को बिन्दुमा थियो ।

आज परिसूचक बढेसँगै कारोबार रकम पनि बढेको छ । यस दिन २ करोड ३२ हजार २२४ कित्ता शेयर १ लाख ८ हजार ९०८ पटक किनबेच हुँदा ९ अर्ब १७ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । अघिल्लो कारोबार दिन बिहीबार ४ मिनेटमात्र कारोबार हुँदा ७२ करोड ८७ लाखको कारोबार भएको थियो ।

आइतबार ३२९ धितोपत्र कारोबारमा आए, जसमध्ये २२४ धितोपत्रको मूल्य बढेको छ भने २८ धितोपत्रको मूल्य घटेको छ ।

आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये म्युचुअल फण्ड र निर्जीवन बीमा बाहेक सबै समूहको उपसूचक बढेको छ । यस दिन व्यापार समूहको उपसूचक सबैभन्दा धेरै ८.६६ प्रतिशतले शेयर मूल्य बढेको छ । त्यस्तै लगाानी समूहको ७.६८, विकास बैंकको ६.०७, हाइड्रोपावरको ५.८३, जीवन बीमाको ५.६६ र फाइनान्स समूहको उपसूचक ५.५४ प्रतिशतले बढेको छ ।

आइतबार ९ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा कम्पनीमा सिन्धु विकास बैंक, भूगोल इनर्जी, गुडविल फाइनान्स, शिवम् सिमेन्ट, जोशी हाइड्रोपावर, अपी पावर, आँखुखोला जलविद्युत्, बलेफी हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर रहेका छन् ।

त्यस्तै, ग्रिन डेभलपमेन्ट बैंक, सप्तकोशी विकास बैंक, हिमस्टार ऊर्जा कम्पनी, माथिल्लो तामाकोशी, कर्पोरेट डेभलपमेन्ट बैंक, नेसनल हाइड्रोपावर, शिवश्री हाइड्रोपावर, रिडी पावर, सिक्लेस हाइड्रोपावर, उन्नती सहकार्य लघुवित्त, रिभर फल्सको शेयर मूल्य ९.८० प्रतिशतभन्दा धेरैले बढेको छ ।

त्यस्तै आज सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको शेयर मूल्य सबैभन्दा धेरै ७.६४ प्रतिशतले घटेको छ । हिमालयन एभरेस्ट इन्स्योरेन्सको ५.६६, राष्ट्रिय बीमा कम्पनीको ५.५९, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ५.०५ प्रतिशतले शेयर मूल्य घटेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun