casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

बुङ्गल हाइड्रोको आईपीओ बाँडफाँट सम्पन्न

अनलाइनसमय |
२ असोज २०८२
बुङ्गल हाइड्रोको आईपीओ बाँडफाँट सम्पन्न

काठमाडौं, २ असोज । बुङ्गल हाइड्रो लिमिटेडको प्राथमिक शेयर (आईपीओ) बाँडफाँट आज सम्पन्न भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडको कार्यालयमा बिहानै बाँडफाँट गरिएको हो ।

कम्पनीले भदौ १६ गतेदेखि १९ गतेसम्म सर्वसाधारणका लागि १७ लाख १ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गरेको थियो । अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेकाले यस आईपीओबाट कम्पनीले करिब १७ करोड १ लाख ५० हजार रुपैयाँ उठाएको छ ।

यो शेयरमा अत्यधिक चासो देखिएको थियो । कुल २१ लाख ७५ हजार ८८८ लगानीकर्ताले २ करोड ३७ लाख ३८ हजार ९१० कित्ता शेयरका लागि आवेदन दिएका थिए । तीमध्ये ३२ हजार ६३८ आवेदन विभिन्न कारणले रद्द भएका छन् भने २१ लाख ४३ हजार २५० आवेदन मान्य भएको छ ।

मागभन्दा धेरै आवेदन परेको हुँदा बाँडफाँट गोलाप्रथामार्फत गरिएको हो । सो प्रक्रियामा १ लाख ७० हजार १५० जनाले प्रत्येकी १० कित्ता शेयर प्राप्त गरेका छन् ।

आईपीओको नतिजा केही समयपछि लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर हेर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun