casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

देशभरका होटलमा तोडफोड–आगजनी, २५ अर्बबढी क्षति

अनलाइनसमय |
२७ भदौ २०८२
देशभरका होटलमा तोडफोड–आगजनी, २५ अर्बबढी क्षति

काठमाडौं, २७ भदौ । होटल संघ नेपालले हालैको परिवर्तनकारी आन्दोलनका क्रममा देशभरका करिब दुई दर्जन होटलमा तोडफोड, आगजनी र लुटपाटका घटनाबाट ठूलो आर्थिक क्षति भएको जनाएको छ ।

संघका अनुसार काठमाडौं उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, मोरङको विराटनगर, धनगढी, महोत्तरी र दाङ तुल्सीपुरलगायतका क्षेत्रमा सञ्चालनमा रहेका स्वदेशी तथा विदेशी ब्रान्डका होटलहरू प्रभावित भएका छन् ।

काठमाडौँस्थित हिल्टन होटलमा मात्रै आठ अर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको प्रारम्भिक अनुमान छ । देशभर मिलाउँदा क्षति २५ अर्ब रुपैयाँभन्दा बढी पुगेको संघको दाबी छ ।

संघले जारी गरेको विज्ञप्तिमा क्षतिग्रस्त होटलहरू मर्मतसंभार र पुनर्निर्माण नगरी सञ्चालनमा आउन नसक्ने भएकाले करिब दुई हजारभन्दा बढी कर्मचारीको रोजगारी र चाडपर्वमा आम्दानीमा प्रत्यक्ष असर परेको उल्लेख छ । साथै बैंक तथा वित्तीय संस्थामा बुझाउनुपर्ने ऋण र अन्य आर्थिक दायित्वमा समेत होटलहरू असमर्थ हुने अवस्था देखिएको संघले जनाएको छ ।

संघले सर्वसाधारणको शेयर लगानीसमेत रहेको निजी क्षेत्रको सम्पत्तिमा भएको यो क्षतिको छिटो छरितो छानबिन गरी अपराधीलाई कारबाही र क्षतिपूर्ति दिलाउन सरकारसँग माग गरेको छ । साथै प्रभावित होटलहरूको मर्मतसंभार र पुनर्निर्माणका लागि राज्यबाट विशेष आर्थिक प्याकेज उपलब्ध गराउन आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun