casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

अनिश्चितकालीन सार्वजनिक यातायात बन्दको घोषणा

अनलाइनसमय |
२४ भदौ २०८२
अनिश्चितकालीन सार्वजनिक यातायात बन्दको घोषणा

काठमाडौं, २४ भदौ । हालैको प्रदर्शनमा परी १९ विद्यार्थीको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले देशभर सार्वजनिक तथा मालवाहक यातायात सेवा अनिश्चितकालका लागि स्थगित गर्ने घोषणा गरेको छ ।

महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले मंगलबार विज्ञप्ति जारी गर्दै ‘जेनजी’ समूहको शान्तिपूर्ण आन्दोलनमा सरकारी दमन भएको र त्यसै कारण जनजीवन असुरक्षित बनेको भन्दै शान्ति सुरक्षाको प्रत्याभूति नहुन्जेलसम्म सेवा सञ्चालन नगर्ने निर्णय सार्वजनिक गरे ।

विज्ञप्तिमा मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । साथै घाइतेको उपचार खर्च सरकारबाट व्यवस्थित गर्न माग गरिएको छ । महासंघले आफ्ना सदस्य संस्था, समिति, कम्पनी र प्रालिहरूलाई उपचारमा सक्दो सहयोग गर्न समेत आग्रह गरेको छ ।

महासंघले जारी गरेको वक्तव्यअनुसार काठमाडौँ उपत्यका सहित देशका विभिन्न स्थानमा कफ्र्यु लगाइएकाले यात्रुवाहक र मालवाहक दुवै प्रकारका सवारीसाधन सञ्चालन गर्न असहज अवस्था बनेको छ । यस कारण सुरक्षा प्रत्याभूति नभएसम्म सदस्यहरूलाई सवारी सञ्चालन नगर्न अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun