casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

राष्ट्र बैंकले लाभांश वितरणमा कडाइ, के छ नयाँ कार्यविधिमा ?

अनलाइनसमय |
१२ भदौ २०८२
राष्ट्र बैंकले लाभांश वितरणमा कडाइ, के छ नयाँ कार्यविधिमा ?

काठमाडौं, १२ भदौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरण र लाभांश स्वीकृतिसम्बन्धी कार्यविधि संशोधन गर्दै नयाँ प्रावधान ल्याएको छ ।

राष्ट्र बैंकका अनुसार संशोधित कार्यविधि अनुसार पुँजी पर्याप्त नभएका वा वित्तीय जोखिममा रहेका संस्थाले लाभांश वितरण गर्न पाउने छैनन् । कुनै बैंक वा वित्तीय संस्थाले संस्थापक शेयरमा तोकिएको सीमाभन्दा बढी स्वामित्व कायम गरेको अवस्थामा सो सीमा नघटाएसम्म नगद लाभांश वा बोनस शेयर वितरणमा रोक लगाइनेछ ।

हाल प्रचलित व्यवस्था अनुसार एउटै बैंक तथा वित्तीय संस्थामा बढीमा १५ प्रतिशत र अन्य संस्थामा १ प्रतिशतसम्म मात्र लगानी गर्न पाइन्छ । लघुवित्तमा भने क्रमशः २५ प्रतिशत र १० प्रतिशतसम्म लगानी गर्न सकिने छ । तर सहायक कम्पनीमा संस्थापकका रूपमा गरिएको लगानी भने यस सीमाभित्र पर्दैन ।

संशोधित कार्यविधिले सुपरिवेक्षकीय समायोजन पश्चात न्यूनतम प्राथमिक पुँजी वा पुँजी कोष कायम नगरेसम्म नगद लाभांश घोषणा गर्न पाइने छैन । विशेषगरी क्षेत्रीय विकास बैंक र वित्त कम्पनीले शून्य दशमलव ५ प्रतिशतदेखि १ प्रतिशतसम्म बफर पुँजी राख्नुपर्ने र त्यसपछि मात्र नगद लाभांश दिन सकिने व्यवस्था गरिएको छ ।

त्यस्तै राष्ट्रियस्तर बाहेकका विकास बैंक र वित्त कम्पनीलाई क्रमशः न्यूनतम ६ दशमलव ५ प्रतिशत प्राथमिक पुँजी कोष र ११ प्रतिशत पुँजी कोष कायम गर्नुपर्ने प्रावधान छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun