casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

साउनमा १११ मुलुकसँग नेपालको व्यापार, ८६ देशसँग घाटामा

अनलाइनसमय |
८ भदौ २०८२
साउनमा १११ मुलुकसँग नेपालको व्यापार, ८६ देशसँग घाटामा

काठमाडौं, ८ भदौ । चालू आर्थिक वर्ष (आव) २०८२/८३ को पहिलो महिना (साउन)मा नेपालले १११ मुलुकसँग व्यापार गरेको छ । यीमध्ये अधिकांश मुलुकसँगको व्यापार नेपालको पक्षमा छैन । सो अवधिममा नेपालले ८६ वटा देशसँग व्यापार घाटा बेहोरेको छ । बाँकी २५ वटा देशसँगको व्यापारमा मात्रै बचतमा रहेको भन्सार विभागले जनाएको छ ।

चालू आवको साउनमा नेपालले सबैभन्दा बढी छिमेकी मुलुक भारतसँग व्यापार घाटा बेहोरेको छ । भारतसँग ६४ अर्ब ८ करोड ७८ लाअ रुपैयाँ बराबरको व्यापार घाटा छ । एक महिनामा भारतबाट नेपालमा ८३ अर्ब ५३ करोड ९९ लाख मूल्य बराबरको वस्तु आयात हुँदा १९ अर्ब ४५ करोड २० लाख रुपैयाँको मात्रै निर्यात भएको छ । नेपालको बैदेशिक व्यापारमा समेत भारत सबैभन्दा अगाडि छ ।

भारतपछि नेपालले छिमेकी मुलुक चीनसँग व्यापार घाटा बेहोरेको छ । साउन अन्त्यसम्ममा चीनसँग नेपाल २७ अर्ब ९४ करोड १२ लाख रुपैयाँ बराबरको व्यापार घाटामा छ । एक महिनामा नेपालले चीनतर्फ ५ करोड ४८ लाख को मात्र वस्तु निकासी गरेको छ । तर, चीनबाट भने साउनमा २७ अर्ब ९९ करोडको वस्तु आयात भएको छ ।

नेपालले व्यापार घाटा बेहोरेको मुलुकमध्ये तेस्रोमा अर्जेन्टिना रहेको छ । चालू आवको साउनमा नेपालले अर्जेन्टिनाबाट ९ अर्ब १२ करोड मूल्य बराबरको वस्तु आयात गर्दा २४ हजारको मात्रै निर्यात गरेको छ । त्यस्तै कतारसँग नेपाल २ अर्ब ६ करोडले व्यापार घाटामा छ ।

यद्यपि साउनमा नेपाल २५ देससँग व्यापार बचतमा रहेको विभागको तथ्याङ्कमा उल्लेख छ ।
उल्लेख छ । चालू आवको पहिलो महिना साउनमा नेपाल सबैभन्दा बढी बचतमा डेनमार्कसँग छ । सो अवधिमा नेपाल डेनमार्कसँग ९ करोड ६० लाखभन्दा बढीको बचतमा छ । यस अवधिमा नेपालले डेनमार्कतर्फ ९ करोड ९९ लाख मूल्य बराबरको वस्तु निर्यात गरेको छ भने ३९ रुपैयाँको मात्रै वस्तु आयात गरेको छ ।

त्यस्तै जर्मनीसँग नेपाल ४ करोड ८८ करोडको व्यापार बचतमा छ । साउनमा नेपालले जर्मनीतर्फ ४२ करोड ९८ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ ३८ करोड ९ लाखको आयात गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun