casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

बढ्यो विराटनगर भन्सारको वैदेशिक व्यापार, एक महिनामै २७ अर्ब ७७ करोडको कारोबार

अनलाइनसमय |
५ भदौ २०८२
बढ्यो विराटनगर भन्सारको वैदेशिक व्यापार, एक महिनामै २७ अर्ब ७७ करोडको कारोबार

काठमाडौं, ५ भदौ । चालू आर्थिक वर्ष (आव) २०८२/८३ को पहिलो महिना (साउन)मा विराटनगर भन्सार कार्यालयबाट हुने वैदेशिक व्यापार बढेको छ ।

कार्यालयको तथ्याङ्क अनुसार गत आवको साउनको तुलनामा चालू आवको सोही अवधिमा वैदेशिक व्यापार ४९ प्रतिशत बढेको हो । यस कार्यालयबाट चालू आवको पहिलो महिनामा २७ अर्ब ७७ करोड ७४ लाख रुपैयाँको वैदेशिक व्यापार भएको छ भने गत आवको यसै अवधिमा १६ अर्ब २ करोड ४९ लाख रुपैयाँको भएको थियो ।

चालू आवको एक महिनामा २० अर्ब ३६ करोड ७२ लाखको आयात गर्दा निर्यात ७ अर्ब ४१ करोड २ लाख रुपैयाँको मात्रै गरेको तथ्यांक छ ।

२०८२ को साउनमा विराटनगर भन्सारले मासिक लक्ष्यको ७८ दशमलव ५९ प्रतिशत राजस्व संकलन गरेको छ । कार्यालयले ३ अर्ब ३८ करोड ६ लाख संकलन गर्ने लक्ष्य राखेकोमा पहिलो महिनामा २ अर्ब ६५ करोड ६७ लाख रुपैयाँ उठाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun