casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

वाणिज्य विभागद्धारा ललितपुरका २ कम्पनीलाई साढे २ लाख जरिवाना

अनलाइनसमय |
२९ साउन २०८२
वाणिज्य विभागद्धारा ललितपुरका २ कम्पनीलाई साढे २ लाख जरिवाना

काठमाडौं, २९ साउन । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुरका २ उद्योग तथा फर्मलाई २ लाख ५१ हजार रुपैयाँ जरिबाना तिराएको छ ।

विभागले बुधबार गरेको अनुगमनमा ललितपुर महानगरपालिका– १९ मा रहेको डीएमएस इन्टरप्राइजेज प्रालिले जुत्ताचप्पलमा रिलेवलिङ गर्दै गुणस्तर, परिमाण, मूल्य तथा नोपतौलमा हेरफेर गरेको पाइएपछि सो कम्पनीलाई २ लाख १ हजार जरिबाना तिराएको छ ।

यस्तै ललितपुर महानगरपालिका–२० मा रहेको स्तुपा फर्निसिङ प्रालिलाई ५१ हजार रुपैयाँ जरिबाना तिराएको हो । यस फर्मले मूल्य सूची तथा दर्ता प्रमाणपत्र नराखि कारोबार गरेपछि उक्त जरिबाना तिराइएको विभागले जनाएको छ ।

यस्तै विभागले ६ वटा कम्पनीलाई आवश्यक कागजात लिएर ३ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ भने ४ वटा कम्पनीलाई भने सामान्य निर्देशन दिएको छ ।

विभागले बुधबार १२ वटा उद्योग तथा फर्ममा अनुगमन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun