casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

बिहीबार नेप्सेसँगै बढ्यो कारोबार रकम, सबै समूहका उपसूचक हरियाली

अनलाइनसमय |
२२ साउन २०८२
बिहीबार नेप्सेसँगै बढ्यो कारोबार रकम, सबै समूहका उपसूचक हरियाली

काठमाडौं, २२ साउन । यस साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । आज परिसूचक १८ दशमलव ३० अङ्कले बढेको हो । यो वृद्धिसँगै परिसूचक २ हजार ८ सय ५० दशमलव ३७ को बिन्दुमा बन्द भएको छ । बुधबार परिसूचक १ दशमलव ९४ अङ्कले बढेर २८३२ को बिन्दुमा कायम थियो ।

आज परिसूचक बढेसँगै कारोबार रकममा पनि केही सुधार देखिएको छ । बुधबार ७ अर्ब ६३ करोड कारोबार भएकोमा आज ८ अर्ब ५३ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन २ करोड ५४ लाख ३ हजार ५४० कित्ता शेयर ९५ हजार ८३९ पटक किनबेच भएको छ ।

बिहीबार ३१८ धितोपत्र कारोबारमा आए, जसमध्ये १८७ धितोपत्रको मूल्य बढेको छ भने ६२ धितोपत्रको मूल्य घटेको छ ।

आज कारोबार भएका १३ सबै समूहको उपसूचक बढेको छ । यस दिन फाइनान्स समूहको उपसूचक सबैभन्दा धेरै १.३८ प्रतिशतले बढेको छ । त्यस्तै उत्पादनमुलक समूहको १.१२, अन्य समूहको १.०३, व्यापारको ०.९९, जीवन बीमाको ०.७६, होटल एन्ड टुरिजमको ०.६०, बैंकिङको ०.४३, विकास बैंकको ०.४२ र लगानी समूहको उपसूचक ०.३० प्रतिशतले बढेको छ ।

बिहीबार सिक्लेस हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै ९.८१ प्रतिशत प्रतिशतले बढेको छ । त्यस्तै, बरुण हाइड्रोपावरको ९.७८, मकर जितुमाया सुरी हाइड्रोपावरको ७.५६, खानीखोला हाइड्रोपावरको ६.१९, लिबर्टी इनर्जीको ५.७२ र आईसीएफसी फाइनान्सको ४.४२ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज उन्नति सहकार्य लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरे ८.२६ प्रतिशत घटेको छ । त्यस्तै, समाज लघुवित्तको ५.४२, सान्भी इनर्जीको २.७१, मैलुङखोला जलविद्युतको २.६९ र स्वाभिमान लघुवित्तको २.१२ प्रतिशतले शेयर मूल्य घटेको छ ।

कारोबार रकमका आधारमा लिबर्टी इनर्जी, शिवम् सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा र युनाइटेड मोदी हाइड्रोपावर क्रमशः अगाडि छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun